गौतम र गुरुङ बेल्जियम कांग्रेसबाट ४ वर्षको लागि बर्खास्त

लण्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमको विवादले चर्को रुप लिएको छ । समितिकी सभापति सीता सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान महामन्त्रि शुभाष गुरुङ र पूर्वसभापति गंगाधार गौतमलाई समितिको साधारण सदस्य समेत नरहने गरि ४ वर्षको लागि बर्खास्त गरे पछि विवाद बढेको हो । गुरुङ र गौतमले पार्टी अनुशासन तोडेर पटक पटक सचेत गराउदा … Continue reading गौतम र गुरुङ बेल्जियम कांग्रेसबाट ४ वर्षको लागि बर्खास्त